श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर- प्रभावित समुदायलाई न्याय दिन माग
setopati.com · Wed Sep 30 07:18:38 GMT 2026

भोटेकोशी बाढी आएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपदबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायको अधिकार र जलवायु न्यायका लागि आवाज उठाउँदै आएका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)