विदेशतिर मान्छे ओसारेको प्रमाण भेटियो
janaaastha.com

आफ्नो सरकार आए एक सय दिनभित्रै विदेशमा रहेका नेपाली कामदार नेपाल फिर्ता झिकाएर देश हराभरा पार्ने राष्ट्रिय स्वतन्त्र पार्र्टीको चुनावी नारा अब असत्य साबित मात्रै भएन थप पूर्व अवस्था भन्दा बिकराल हुन थालेको भेटिएको छ । विगतमा पर्यटक भिसाको विरोध गर्ने पार्र्टीमाथि हालै अध्यागमन बिभागको सहयोगमा खुल्लमखुला मानवतस्करीलाई संरक्षण गर्दै आएको आरोप छ । यसै क्रममा नयाँ सरकारको नयाँ र अनौठो कार्यशैली मानव तस्करीमा हालै फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)