सम्झना र सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी
lokaantar.com

गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा गीतकार नीर शाहको ‘पलेँटी’ भयो । पलेँटी झण्डै २२ वर्षअघि शुरु भएको लघु सांगीतिक कार्यक्रम हो ।
पलेँटीका संयोजक संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)