मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुँजी बजारको सम्बन्धमा अर्थ समितिको पाँच निर्णय

ratopati.com · Wed Sep 30 07:30:24 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले नेपालको पुँजी बजारको सम्बन्धमा सरकार र नियमनकारी निकायलाई निर्देशन दिन ५ बुँदे निर्णय गरेको छ। समितिले पुँजी बजारमा देखिएका नीतिगत, प्राविधिक र सुशासनसम्बन्धी समस्याहरूलाई सम्बोधन गर्न अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ्ग लगायतलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो ।

१.नयाँ धितोपत्र विधेयक संसद्‌मा पेस गर्न निर्देशन

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)