जसले बनाए दिवङ्गत बुबाको एआई च्याटबट…
techpana.com · Sun May 19 17:22:05 UTC 2024

काठमाडौं । सन् २०१६ तिरको कुरा हो । अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्यान्डका जेम्स भ्लाहोसले आफ्ना बुबा अन्तिम चरणको क्यान्सरबाट ग्रसित भएको खबर पाए । “म मेरो बुबालाई धेरै माया गर्थें,” बीबीसीसँग कुरा गर्दै जेम्स भन्छन्, “म उहाँलाई गुमाउँदै थिएँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)