शेर बहादुर देउवाका ज्योतिष सुरेश चन्द्र रिजाल भन्छन्, "देउवाले विश्वासको मत पाउँछन"
canadanepal.com · Thu Jul 15 18:07:06 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्तिको परमादेश दिए संगै देउवाका ज्योतिष सुरेश चन्द्र रिजालको चौतर्फी खोजी हुन थाल्यो ।
प्युठानमा बसिरहेका ज्योतिष सुरेश चन्द्र रिजाल रातारात काठमाडौं आएर र बुढानिलकण्ठ पुगेर भने, "शेर बहादुर देउवाले विश्वासको मत पनि पाउनु हुन्छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)