कबाडीमा ४० हजारमा बेच्न खोज्दा समातिए कार चोर
setopati.com · Tue Jul 06 17:12:00 GMT 2021
कबाडमा ४० हजारमा कार बिक्रि गर्न गएका एक किशोर पक्राउ परेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्युरोडका १७ वर्षीय नवीन सार्की मंगलबार तुलसीपुरकै एक कबाड उद्योगमा बा १६ च ८७३५ नम्बरको कार बिक्री गर्न भनेर जाँदै गर्दा प्रक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)