पुँजी बजार सुधारका लागि अर्थ समितिको पाँचबुँदे निर्देशन
setopati.com · Wed Sep 30 07:35:53 GMT 2026

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पुँजी बजारमा देखिएका समस्या समाधान गर्दै बजारलाई व्यवस्थित, पारदर्शी र आधुनिक बनाउन सम्बन्धित निकायलाई पाँचबुँदे निर्देशन दिएको छ।
समितिले बजारमा हुने अस्वाभाविक चलखेल तथा कृत्रिम उतारचढाव नियन्त्रण गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई प्रभावकारी अनुगमन तथा कारबाही गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)