नेपालमा मनसुन कमजोर, यस्तो छ आज रातिको मौसम
annapurnapost.com · Wed Aug 20 16:36:08 GMT 2025

काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ। यसले गर्दा नेपालमा मनसुन कमजोर रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)