सूर्यबहादुर थापाका नाति सिद्धार्थ कांग्रेस राजनीतिमा, महाधिवेशन प्रतिनिधि निर्वाचित
setopati.com · Wed Sep 30 07:35:00 GMT 2026

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
उनी गृहजिल्ला धनकुटाबाट महाधिवेशन प्रतिनिधि भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)