दुबई यात्रामा नेपथ्य, आगामी साता दिनेछ साङ्गीतिक प्रस्तुति
lokaantar.com

भर्खरै सम्पन्न साउथ कोरियाको सफल कार्यक्रमपछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्सको प्रमुख शहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ ।
त्यहाँको ‘इन्टरनेट सिटी’स्थित ‘दी अजेन्डा’ हलमा आगामी अक्टोबर ४ (असोज १८) आइतबार नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको यो चौथो दुबई यात्रा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)