सरकार जनताको समस्याभन्दा आफ्नो समस्यातर्फ केन्द्रित भयोः राजेन्द्र लिङ्देन
dcnepal.com · Sun May 19 17:44:56 UTC 2024

काभ्रेपलाञ्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झदै जाँदा गम्भीर रुपमा छानबिन गरी भ्रष्टाचारको न्यूनीकरणमा नलागेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)