मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात उपसचिव बढुवाका लागि सिफारिस (सूची)

nepallive.com · Wed Sep 30 07:46:31 GMT 2026

काठमाडौं– लुम्बिनी प्रदेशमा कार्यक्षमताको मूल्यांकनका आधारमा सात जना कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालयले प्रदेश प्रशासन-सामान्य प्रशासन सेवातर्फका नवौँ तहका रिक्त पदमा बढुवाका लागि उनीहरूको नाम सिफारिस गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)