मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘द एभरेस्ट ड्रीम’ ले शिम्लामा जित्यो स्पेशल जुरी अवार्ड

onlinekhabar.com · Wed Sep 30 07:49:30 GMT 2026

काठमाडौं । नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले भारतको शिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ ।

निर्देशक तथा संचारकर्मी गणेश पाण्डेले निर्देशन तथा निर्माण गरेको फिल्मले विश्वभरका अन्तर्राष्ट्रिय वृत्तचित्रबीच प्रतिस्पर्धा गर्दै यो अवार्ड हात पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)