गौशालाका पूर्वमेयर महतोले नेकपा छाडे, रविले रास्वपामा भित्र्याए
nepalpress.com · Wed Sep 30 07:53:05 GMT 2026

काठमाडौं । महोत्तरी गौशाला नगरपालिकाका पूर्व नगरप्रमुख शिवनाथ महतो नेकपा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
पार्टी सभापति रवि लामिछानेले महतोलाई पार्टीमा स्वागत गरेका हुन् । महतो ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)