काठमाडाैंबाट हराएका बालक भारतको पटनामा फेला
nepallive.com · Sat Jun 18 16:19:00 GMT 2022
काठमाडौं– काठमाडौं महानगरपालिका ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट यही असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका छन्।
उक्त दिन बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)