इटहरीमा सीप तथा रोजगार मेला, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Wed Sep 30 07:57:01 GMT 2026

सुनसरी । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला–२०८३ सुरू भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ नाराका आजदेखि सुरू भएको मेला असोज २० गतेसम्म जारी रहनेछ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना, कोशी प्रदेश सरकार तथा स्थानीय आठ वटा पालिकासँगको सहकार्यमा आयोजित मेलाको सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)