मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेता पल शाह र जुरी ठाकुर सम्मानित

reportersnepal.com · Wed Sep 30 07:57:29 GMT 2026

काठमाडौं । यमन ग्लोबल म्युजिक अवार्ड्समा अभिनेता पल शाह र हेयर डिजाइनर जुरी ठाकुर सम्मानित भएका छन्। फिल्म ‘मोहोर’ बाट पल शाहले सर्वोत्कृष्ट अभिनेता र जुरी ठाकुरले सर्वोत्कृष्ट हेयर डिजाइनरको अवार्ड प्राप्त गरेका हुन्।

एउटै समारोहमा आफूले काम गर्दै आएका अभिनेता पल शाहसँगै अवार्ड प्राप्त गरेपछि जुरी ठाकुरले खुसी व्यक्त गरेका छन्। अवार्ड प्राप्त गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले यमन ग्लोबल म्युजिक अवार्ड्सप्रति आभार व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)