म्युजियम भवन नै ‘म्युजियम’
deshsanchar.com · Thu Feb 16 16:35:35 GMT 2023
सिमकोट – हुम्ला जिल्लाका परम्परागत सामग्री संरक्षण गरी राख्नका लागि निर्माण गरिएको म्युजियम प्रयोगमै नआई आफै म्युजियम हुन पुुगेको छ। भवन निर्माण भए पनि जिल्ला समन्वय समितिले सञ्चालनमा ल्याउन नसक्दा जीर्ण बन्ने अवस्थामा पुुगेपछि म्युजियममा परिणत भएको हो।
हुम्लाको संस्कृति एवं परम्परागत रुपमा प्रयोग हुने गरगहना, स्थानीय निर्माण सामग्रीलगायत सम्पूर्ण सामानलाई पछिल्लो पुस्तासम्म संरक्षण गर्नको लागि निर्माण गरिएको म्युजियम जीर्ण बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)