सुमित खड्काको स्वरमा ‘संसारकै नम्बर १’ सार्वजनिक
kendrabindu.com · Wed Sep 30 08:03:28 GMT 2026

कामठाडौं । राष्ट्रिय भावनाका गीतमार्फत छुट्टै पहिचान बनाएका गायक सुमित खड्काको स्वरमा नयाँ नेपाली गीत ‘संसारकै नम्बर १’ सार्वजनिक भएको छ ।
पूर्वमन्त्री एसपी (शंकरप्रसाद) कोइरालाको शब्द रहेको गीतमा शक्ति बल्लभले संगीत दिएका छन् । नीरज श्रेष्ठको एरेन्ज रहेको गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)