मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जमिन फाट्न थालेपछि तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा

nepalnews.com · Wed Sep 30 08:06:07 GMT 2026

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन्। गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै कतिखेर के हुने हो भन्ने सन्त्रासले स्थानीयलाई त्रसित बनाएको छ।

केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गतेयता स्थानका बासिन्दामा चिन्ता बढ्दै गएको छ। यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको छ। भने दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँ–ठाउँमा जमिन चिराचिरा परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)