मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालबीच साझेदारी

onlinekhabar.com · Wed Sep 30 08:03:23 GMT 2026

१४ असोज, काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरण थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार सीएनआईवाईईएफ र टीएसएनले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)