मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको ‘इबी–५’ लगानीकर्ता भिसा शुल्कमा भारी वृद्धि, ग्रीन कार्ड पाउन अब दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने

clickmandu.com · Wed Sep 30 08:07:52 GMT 2026

एजेन्सी । अमेरिकाले इबी–५ लगानीकर्ता कार्यक्रम अन्तर्गत अमेरिकामा लगानी गर्न र अन्ततः स्थायी बसोबास दाबी गर्न चाहने आप्रवासीहरूका लागि शुल्कमा भारी वृद्धि गर्ने निर्णय गरेको छ ।

यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) ले मंगलबार एउटा नियमलाई अन्तिम रूप दिएको छ । त्यसले इबी–५ भिसाका लागि आवेदन शुल्क दोब्बरभन्दा बढी बनाउने लक्ष्य राखेको छ । यो नियम नोभेम्बर ३० देखि लागू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)