तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैन : सडक डिभिजन चरिकोट
onlinekhabar.com · Wed Sep 30 08:11:52 GMT 2026

१४ असोज, काठमाडौं । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या नरहेको बताएका छन् ।
उनले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)