साउनमा मात्रै विदेशिए ६८ हजार बढी नेपाली
canadanepal.com · Wed Aug 20 17:18:34 GMT 2025

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको श्रावण महिनाको प्रगति विवरण अनुसार कुल ६८,११० जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा पुरुषको संख्या अत्यधिक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)