मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

nepalviews.com · Sat Jun 11 00:02:41 GMT 2022

काठमाडाैं उपत्यकामा शनिबार बिहान २:३५ बजे भूकम्पको ठूलो धक्का महसुस भएको छ। ४.७ रेक्टर स्केल मापन गरिएको उक्त कम्पनको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण आसपाप रहेकोले ठूलो कम्पन महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)