जमिन चिराचिरा परेपछि मकवानपुरको ज्यामिरे बस्ती त्रासमा
nepalpress.com · Wed Sep 30 08:21:27 GMT 2026

मकवानपुर । बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन् । गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै कतिखेर के हुने हो भन्ने सन्त्रासले स्थानीयलाई त्रसित बनाएको छ ।
केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गते यता स्थानका बासिन्दामा चिन्दा बढ्दै गएको छ । यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको छ । भने दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँ ठाउँमा जमिन चिराचिरा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)