मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थापा पक्षको महाधिवेशनको उदघाटन देउवाले गर्नुहुन्न : महत

barnanmedia.com · Wed Sep 30 08:11:45 GMT 2026

नेपाली कांग्रेस देउवा पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको महाधिवेशनलाई सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

सभापति गगन थापासहित नेताहरूले पार्टीको गतिरोध हटाउन देउवालाई महाधिवेशन उद्घाटन गर्न बोलाउने बताइरहँदा महतको यस्तो धारणा आएको हो । कांग्रेस संस्थापन पक्षको महाधिवेशन १८ गते काठमाण्डुमा हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)