मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निकै नै प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सले इन्टर मिलानलाई पराजित गर्यो

nepalipatra.com · Sun May 16 06:09:31 GMT 2021

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले इन्टर मिलानलाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्ट्स ३-२ गोलले विजयी बनेको हो ।

खेलको २४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई बराबरीमा ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)