जापानमा स्थायी बसोबासको शुल्क १२ गुणाभन्दा बढीले वृद्धि
ratopati.com · Wed Sep 30 08:32:24 GMT 2026

टोकियो । जापानले विदेशी नागरिकका लागि आप्रवासनसम्बन्धी विभिन्न शुल्कमा भारी वृद्धि गरेको छ। नयाँ शुल्क १ अक्टोबर २०२६ (असोज १५) देखि लागू हुनेछ। सबैभन्दा ठूलो वृद्धि जापानमा स्थायी बसोबास अनुमतिका लागि तिर्नुपर्ने शुल्कमा हुनेछ।
हाल स्थायी बसोबासका लागि आवेदन दिँदा १० हजार जापानी येन शुल्क लाग्छ। अक्टोबर १ देखि यो शुल्क बढेर २ लाख येन पुग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)