मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले बाटो बिगारेपछि ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् रसुवाका ३३ विद्यार्थी

himalpress.com · Wed Sep 30 08:32:50 GMT 2026

रसुवा- उत्तरगया गाउँपालिका-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी हरेक दिन ज्यान जोखिममा राखेर विद्यालय पुग्न बाध्य छन्।

यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उनीहरूले दैनिक खोला तर्नुपर्ने, गाडीमा झुन्डिनुपर्ने र तुइनको सहारामा नदी वारपार गर्नुपर्ने बाध्यता छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)