मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाली सिनेमा क्षेत्र विदेशी फिल्मको चापबाट चेपिएको छ - एभरेस्ट सूर्य बोहरा

nepalviews.com · Wed Sep 30 08:32:11 GMT 2026

काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’का लेखक तथा निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नो चलचित्रमार्फत समकालीन नेपाली समाजको चित्रण गर्न खोजिएको बताएका छन् । उनले चलचित्रलाई सामाजिक व्यङ्ग्यमा आधारित बनाउँदै मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने सन्देश दिन खोजिएको बताए ।

निर्देशक बोहराले चलचित्र समाजको ऐना बन्नुपर्ने धारणा राख्दै ‘चमेलीको पोइ’ पनि त्यही उद्देश्यका साथ निर्माण गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)