मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी

ekagaj.com · Sun Apr 11 00:25:57 GMT 2021

काठमाडौँ : दक्षिण अफ्रिकासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । शनिबार राती भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४ विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका लागि एडेन मरक्रम र हेनरिक क्लिसेनले अर्धशतक बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)