अनैतिक सम्बन्ध खुल्ने डरले प्रेमिकाका २ छोराको हत्या !
annapurnapost.com · Mon May 24 01:42:00 GMT 2021
वीरगन्जः जेठ ४ गते बारामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका एकै परिवारका दुई बालकको हत्या मृतक बालकहरुकी आमका प्रेमीले गरेको रहस्य खुलेको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङगपुर स्थित निर्माणधीन मदर्शा परिसरमा जेठ ४ गते , स्थानीय अब्दुल गफारका छोराहरु ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमीन अन्सारीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)