Flydubai Flight Lands in Saudi Arabia Amid Pilot Dispute
english.ratopati.com · Wed Sep 30 08:41:39 GMT 2026

तेल अभिभ । बुधबार बिहान दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको व्यावसायिक यात्रुवाहक विमान साउदी अरबमा अवतरण गरिएको छ।
उडानकै क्रममा पाइलटहरूबिच विवाद भएपछि विमानको रुट परिवर्तन गरी साउदी अरबमा अवतरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (english.ratopati.com)