स्टार्टअप प्रवर्द्धनका लागि सीएनआईवाईईएफ र टीएसएनबीच समझदारी
ictsamachar.com

काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारी अनुरुप सीएनआईवाइईएफ र टीएसएनले संयुक्त रूपमा 'फाउन्डर्स हब' नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन् । फाउन्डर्स हब मार्फत प्रत्येक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)