बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग
nepalpress.com · Wed Sep 30 08:38:48 GMT 2026

काठमाडौं । नेकपाकी सांसद बालावती शर्माले बागलुङ र म्याग्दी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाका कारण दुई जिल्लामा ठूलो क्षति भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)