वडामै पुगेर नागरिकता वितरण भएपछि स्थानीय दङ्ग
reportersnepal.com · Wed Sep 30 08:41:11 GMT 2026

चितवन । राप्ती नगरपालिका–१३, कालीटार र वडा नं १२, यौरालीटारको वडा कार्यालय परिसबाटै नागरिकता वितरण गरिएपछि स्थानीयवासी खुसी भएका छन्।
जिल्ला प्रशासन कार्यालय, चितवनले विकट क्षेत्र मानिएको सो क्षेत्रबाट नागरिकता वितरण गरेपछि स्थानीय भने दङ्ग परेका छन् । प्रशासनको टोलीले नागरिकता वितरण गरेसँगै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत सङ्कलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)