कांग्रेसले समेत मलाई जिताउने आश्वासन दिएका छन् : विजय सुवेदी
nepalwatch.com · Wed Apr 13 11:46:28 GMT 2022
बा ग्मती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य विजय सुवेदी लाई भरतपुर महानगरको प्रमुखमा उम्मेदवार बनाएको छ । चैत २७ मा एमाले चितवन पार्टी कार्यालयमा उम्मेदवार घोषणा कार्यक्रममा सुवेदीलाई पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली र एमालेका संघीय सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)