पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु, गाउँ शोकमा
newsofnepal.com · Thu Jul 30 14:27:04 GMT 2026

उदयपुर ।
उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)