दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
ratopati.com · Sun Jun 07 16:05:58 GMT 2026

ललितपुर । सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुने व्यवस्था लागू भएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढेको छ। आज पनि चिडियाखानामा आगन्तुकको चहलपहल उल्लेखनीय रूपमा बढेको हो ।
चिडियाखाना प्रशासनका अनुसार अन्य दिनमा दैनिक करिब एक हजार ७०० देखि एक हजार ८०० जना आगन्तुक आउने गरेकामा शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनाले भ्रमण गर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)