संसद्मा उठ्यो हिमाल स्टिल उद्योगका श्रमिकले तलब नपाएको विषय
onlinekhabar.com · Wed Sep 30 08:47:01 GMT 2026

१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका श्रमिकले तलब नपाएको भन्दै यो विषय संसद्मा उठाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)