मल्चिङ प्रविधिबाट तिहार लक्षित फूलखेती
gorkhapatraonline.com · Wed Sep 30 08:38:40 GMT 2026

दसैँ–तिहारलाई लक्षित गर्दै घोराहीमा मल्चिङ प्रविधिबाट व्यावसायिक फूलखेती गरिएको छ ।
घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित डिभाइन एग्रो फर्मले यस वर्ष दुई बिघा १७ कट्ठा क्षेत्रफलमा फूलखेती गरेको हो । तिहारसम्म फूल फुल्ने गरी खेती गरिएको फर्म सञ्चालक दशरथ साउँदले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)