मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ :   प्रकाशशरण महत

ratopati.com · Wed Sep 30 08:56:37 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीभित्रको विवादमा आफूहरू सत्यको पक्षमा उभिएको भन्दै अदालतबाट न्याय पाउने बताएका छन् ।

पोखरामा बुधबार आयोजित कार्यक्रममा महतले कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वसम्बन्धी विवादमा आफूहरूले न्यायिक पुनरावलोकनको बाटो रोजेको बताए । यसअघिको अदालतको फैसला त्रुटिपूर्ण रहेको र सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएकाले आफूहरूको दाबी थप बलियो भएको उनको जिकिर छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)