‘चमेलीको पोइ’ मा सामाजिक व्यङ्ग्यदेखि कमेडीसम्म, बोहरा भन्छन्- ‘रुवाउनभन्दा हँसाउन चाहन्छु’
kalakarmi.com · Wed Sep 30 09:04:15 GMT 2026

काठमाडौं- फिल्म ‘चमेलीको पोइ’ का लेखक तथा निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नो फिल्ममार्फत समकालीन नेपाली समाजको चित्रण गर्न खोजिएको बताएका छन् ।
उनले फिल्मलाई सामाजिक व्यङ्ग्यमा आधारित बनाउँदै मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने सन्देश दिन खोजिएको बताए । निर्देशक बोहराले फिल्म समाजको ऐना बन्नुपर्ने धारणा राख्दै ‘चमेलीको पोइ’ पनि त्यही उद्देश्यका साथ निर्माण गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)