सांसद प्रसाईंको कटाक्ष- एयरलाइन्सवालालाई चिकेन चिल्ली, प्यासेन्जरलाई लौका
baahrakhari.com · Wed Sep 30 09:05:47 GMT 2026

काठमाडौं । रास्वपाका सांसद रमेश प्रसाईंले हवाई भाडा महँगो भएकोमा आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले वायुसेवा कम्पनीले मनपरी भाडा लिएकोप्रति कटाक्ष गरे ।
“धनगढीको फ्लाइटको मूल्य १६ अक्टोबरदेखि १६ हजार, झापा भद्रपुरको १२ हजार । हरेक दसैँ तिहारमा मनपरी भाडा,” उनले भने, “मौकामा चौका एयरलाइन्सवालालाई चिकेन चिल्ली, प्यासेन्जरलाई लौका ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)