‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित
reportersnepal.com · Sun Jun 30 05:22:08 UTC 2024

काठमाडौँ, १६ असार । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)