मोबाइलले चिनायो घलेगाउँ, मौलिकताले थाम्यो पर्यटकको पाइला
arthadabali.com · Wed Sep 30 09:07:20 GMT 2026

लमजुङको ग्रामीण पर्यटनको चर्चा गर्दा क्होलासोथार गाउँपालिका–३ घलेगाउँको नाम अगाडि आउँछ । विसं २०५७ देखि १२ घरबाट सुरु भएको घलेगाउँको पर्यटन यात्रा अहिले धेरै घर र हजारौँ पर्यटकसम्म पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)