मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिनी संसद्‍मा सत्ता-प्रतिपक्ष भनाभन, बहुमतको आडमा रास्वपाले पेलेको गुनासो

kathmandupati.com · Wed Sep 30 09:13:40 GMT 2026

काठमाण्डु – मिनी संसद्‍मा सत्ता पक्ष र प्रतिपक्षबीच भनाभनको अवस्था आएको छ। बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्ता र प्रतिपक्षको जुहारी चलेको हो ।

सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले गत वर्ष भदौमा भएको ‘जेन-जी आन्दोलन’ सँग सम्बन्धित विषय उठाएपछि विवाद भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)