मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इटहरीमा सीप तथा रोजगार मेलाको सभामुख अर्यालद्धारा उद्घाटन

gorkhapatraonline.com · Wed Sep 30 09:05:33 GMT 2026

सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो हुने धारणा राख्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)